रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले बनाए नयाँ रेकर्ड
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १३ मंसिर । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् ।
पीएसभी आइनहोभेनविरुद्ध गोल गरेका बार्सिलोना कप्तान मेस्सीले एउटै क्लबबाट च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।यसअघि पुर्व रियल मड्रिड स्टारले सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका थिए । उनले एउटै क्लबाट १०५ गोलको रेकर्ड बनाएका थिए । तर, गएराति भएको खेलमा लियोनल मेस्सीले उक्त रेकर्ड तोड्न सफल भएका हुन् ।
खेलको ६१ औ मिनेटमा पिएसभीविरुद्ध गोल गरेका मेस्सीले नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले रोनाल्डोले एउटै क्लबबाट गरेको सर्वाधिक १०५ गोलको रेकर्ड तोडेका हुन् । रोनाल्डोले रियल मड्रिडमाबाट च्याम्पियन्स लिगमा १०५ गोल गरेका थिए । लियोनल मेस्सीले १०६ गोलको रेकर्ड बनाएका छन् ।
November 29, 2018 12:05 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...