Tuesday 23rd December 2025

यस्तो छ विश्वकपमा हालसम्म भएका १४ खेलको नतिजा

8 years अगाडी

काठमाडौं, ५ असार । विश्वकपमा हालसम्म १४ वटा खेल भएका छन् । १४ वटा खेलमा तीन खेल बराबरीमा टुंगिए । अन्य खेलमा भने हारजित भएको छ ।

हेर्नुहोस् हालसम्मको नतिजा

म्याच डेः १ रसिया ५–० साउदी अरेविया

म्याच डेः २ इजिप्ट ०–१ उरुग्वे

मोरक्को ०–१ इरान पोर्चुगल ३–३ स्पेन

म्याच डेः ३ फ्रान्स २–१ अस्ट्रेलिया

अर्जेन्टिना १–१ आइसल्याण्ड पेरु ०–१ डेनमार्क

क्रोएसिया २–० नाइजेरिया म्याच डेः ४

कोस्टारिका ०–१ सर्बिया जर्मनी ०–१ मेक्सिको

ब्राजिल १–१ स्वीजरल्याण्ड

म्याच डेः ५ स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया

बेल्जियम ३–० पानामा ट्यूनिसिया १–२ इंग्ल्यान्ड

          June 19, 2018 11:08 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...