सहिद स्मारक ए डिभिजन लिग: एपीएफलाई पराजित गर्ने दाउमा थ्री स्टार
काठमाडौँ, १४ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्दैछन् ।हालसम्म पनि एक खेल जित्न नसकेको एनआरटी पुलिसलाई हराउने दाउमा छ । तर, लयमा रहेको पुलिस तेस्रो जितको खोजीमा छ ।सम्रग सन्तुलित खेल खेलेको पुलिसमाथि एनआरटीले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको रहेको छ ।
पुलिस ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ । एनआरटी १ अंक सहित तालिकाको पुछारमा छ ।आज हुने दोस्रो खेलमा थ्री स्टारले एपीएफसँग आमनेसामने गर्दैछ ।
एक दिन भएपनि लिगको शीर्ष स्थानमा उक्लिने मौकालाई सदुपयोग गर्ने दाउमा रहेको थ्रिस्टार विभागीय टिमलाई पराजित गर्ने रणनीतिमा रहेको छ । यसअघि थ्री स्टारले फ्रेन्ड्स क्लबसंग २–१ को जित निकालेको थियो ।थ्री स्टार ३ जित, १ बराबरी सहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । एपीएफ ४ अंकका साथ नवौ स्थानमा छ ।
November 30, 2018 10:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)