युभेन्ट्सलाई फियोरेन्टिनाले पनि रोक्न सकेन
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १६ मंसिर । इटालियन सिरी ए मा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै युभेन्ट्सले १४ खेलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
युभेन्ट्सका लागि खेलको ३१ औं मिनेटमा बेन्टानकार गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा चेलिनीले दोस्रो गोल गरे ।खेलको ७९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा युभेन्ट्सका लागि तेस्रो गोल गरे ।यो गोलसँगै रोनाल्डोले युभेन्ट्सका लागि पहिलो सिजनमै १४ खेलमा १० गोल गर्न सफल भएका छन् ।
यो जितसँगै युभेन्ट्सले लिगमा १३ खेलमा ४० अंक जोड्दै शिर्षस्थानमा रहेको छ । फियोरेन्टिना १८ अंक जोडेर दशौं स्थानमा छ ।
December 2, 2018 10:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...