आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ५० पैसाले घटेको अमेरिकी डलरको भाउ आइतबार र सोमबार भने स्थिर रहेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय ११ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४१ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ४६ पैसा छ।एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५० पैसा र विक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...