३ सयले बढ्यो नेपाली बजारमा सुनचाँदीको मूल्य
7 years अगाडी
Susma Dhakal
काठमाडौं। नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य ३ सयले बढेको छ। बुधबार सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँ छ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। । बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज (बिहीबार) पनि ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।
December 6, 2018 11:22 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...