आज फेरि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कति पुग्यो?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा आज (शनिवार) अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबारको तुलनामा शनिवार अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २७ पैसा छ। त्यस्तै आज यूके पाउण्डको खरिददर १४४ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३ पैसा र विक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...