बार्सिलोना भर्सेस इस्यानियोल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २२ मंसिर । स्पेनिस लिगमा आज बार्सिलोनालाई कठिन खेल हुनसक्छ । यस सिजन प्रभावशाली खेल खेल्न नसकेको बार्सिलोनालाई कडा चुनौती इस्पानियोलले दिने अनुमान गरिएको छ । बार्सिलोनाले लिगको १५ औं खेल अन्तर्गत आज घरेलु प्रतिद्धन्द्धी क्लब इस्यानियोलको सामना गर्न लागेकाे हाे ।
इस्प्यानियोल पनि क्याटालोनियाकै क्लब भएको कारणले गर्दा यी दुई क्लबको भिडन्तलाई क्याटालान डर्बी भनिन्छ ।यस सिजन इस्प्यानियोलको प्रदर्शन सुधारिएको छ । लिगको १४ खेल सकिँदा इस्प्यानियोलले ६ खेलमा जित, ३ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर २१ अंक जोडेको छ । बार्सिलोनाले भने ८ खेलमा जित, ४ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर २८ अंक जोडेको छ ।
December 8, 2018 11:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...