घट्यो सुनको मुल्य, हेर्नुहोस् यस्तो छ आजको भाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ ,आज बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा घटेको छ ।हिजो तोलामा ५ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।
हिजो प्रतितोला ६० हजार रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेर प्रतितोला ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला ७ सय ३० रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
December 12, 2018 2:20 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...