युरोपा लिगः यी क्लबहरु बने समुह विजेता र उपविजेता
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २८ मंसिर । युरोपा लिगको समुह चरणको खेलहरु सकिएका छन् । केही नाम चलेका क्लबहरुले गतिलो खेल प्रदर्शन गर्न सकेनन् भने केहीले सानदार खेल खेले । समुह चरणमा समहु विजेता र उपविजेता कुन कुन क्लब बने ? यस्तो छ सुची
समुह ए
बार्यन लिभरकुजान (१३)
जुरिक (१०)
समुह बी
साल्ज बर्ग (१८)
सेल्टिक (९)
समुह सी
जेनिट सेन्ट पिटर्सबर्ग ११
स्लाभिया प्राग १०
समुह डी
डाइनामो जाग्रिब १४
फेनरबेस ८
समुह इ
आर्सनल १६
स्पोटिंग सिपी १३
समुह एफ
रियल बेटिस १२
ओलम्पियाकस १०
समुह जी
भिल्लारियल १०
रापिड विन १०
समुह एच
फ्रांकफर्ट १८
लाजियो ९
समुह आइ
जेन्क ११
माल्मो ९
समुह जे
सेभिल्ला १०
क्रोसनोडर १०
समुह के
डाइनामो किभ ११
रेनिस ९
समुह एल
चेल्सी १६
बेट ९
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...