बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले यस पाँचौपटक गोल्डेन बुट र पीचीची अवार्ड
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ पुस । मार्साले हरेक वर्ष प्रदान गर्ने गोल्डेन बुट यसपटक लियोनल मेस्सीले जितेका छन् । सन् २०१८ मा मेस्सीले सर्वाधिक गोल गरेका कारण उनलाई यो बुटबाट सम्मानित गरिएको हो ।मेस्सीले यसअघि २००९–१०, २०११–१२, २०१२–१३ तथा २०१६–१७ मा यो बुट जित्न सफल भएका थिए
क्रिष्टियानो रोनाल्डोले चार पटकसम्म यो गोल्डेन बुट जितेका छन् ।रोनाल्डोले पछिल्लो अन्तिमपटक २०१५–१६ मा जितेका थिए । गोल्डेन बुट जित्ने प्रतिस्पर्धामा ला लिगाको ३६ खेलमा मेस्सीले ३४ गोल गरेका थिए भने सलाहको ३२ गोल
रहेको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...