Tuesday 25th February 2025

रोमाविरुद्ध युभेन्ट्सको कठिन जित

6 years अगाडी

काठमाडौँ, ८ पुस । गएराति भएको सेरिया ए मा युभेन्टसले एएस रोमालाई १-० गोलले पराजित गरेको छ ।युभेन्टसको घरेलु मैदानमा भएको खेलमा मारियो माण्डुजकीकको गोल नै निर्णायक बन्यो ।

उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।१७ खेलमा अपराजित रहेको युभेन्ट्सको ४९ अंक रहेको छ । लिग लिडर युभेन्ट्सलाई दोस्रो स्थानमा रहेको नेपोलीले पछ्याइरहेको छ । नेपोलीको ४१ अंक रहेको छ ।

          December 23, 2018 10:03 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...