पिएसजीका डिफेण्डर थियागो सिल्भाको घरमा चोरी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ पुस । नान्टेजविरुद्ध सानदार खेल खेलिरहेका बखत पिएसजीका डिफेण्डर थियागो सिल्भाको घरमा भने चोरी भएको छ मिडिया रिपोर्टका अनुसार फ्रान्समा रहेको उनको घरबाट करिब एक मिलियन युरो बराबरको सामान चोरी भएको छ ।
उच्च सुरक्षाका बाबजुद पनि चोरहरु १६ तल्लामा रहेको सिल्भाको घरमा चोरी गर्न सफल भएका छन् ।उक्त रेसिडेन्सियल कम्प्लेक्समा हाइप्रोफाइल व्यीक्तहरु बस्छन् । घरको छतबाट के कसरी चोरहरु उनको कोठामा पसेर चोरी गरे त्यसबारे भने अनुसन्धान भइरहेको बताइएको छ । एक महिना अगाडि सिल्भाकै साथी इरिक चौपो मोटिङको घरमा पनि चोरी भएको थियो ।
December 24, 2018 11:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...