

शहीद स्मारक ‘ए’ डिभिजन लिगः संकटालाई पराजित गर्दै उपाधि जित्ने दाउमा मनाङ
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १२ पुस । उपाधि नजिक रहेको मनाङलाई आज जित्नै पर्ने दबाब रहेको छ । देशकै प्रतिष्ठित क्लबका रुपमा परिचीत मनाङ नयाँ इतिहास रच्ने दाउमा रहेको छ । घरेलु लिगको उपाधि जित्न उसलाई अब एक जितमात्र आवश्यक छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत एघारौ खेलमा आज संकटा क्लबलाई पराजित गर्ने दाउमा मनाङ रहेको छ । आठौ पटक उपाधिमा कब्जा गर्ने रणनीतिमा रहेको मनाङ यस सिजन उच्च फर्ममा रहेको छ ।
त्यस्तै अन्य ठुला क्लबहरुलाई पनि प्रतिष्ठा जोगाइराख्न पनि आफ्नो पक्षमा नतिजा पार्नु आवश्यक देखिएको छ ।आजको खेलमा संकटाले मनाङलाई स्तब्ध बनाउने सके यो रोमाञ्चकता अन्तिम खेलसम्म जानेछ । मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।
December 27, 2018 10:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

