‘लिभरपुलसँग पराजित भएमा हाम्रो उपाधि होड समाप्त’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ पुस । प्रिमियर लिग उपाधिका लागि दाबेदार मानिएका लिभरपुल र म्यानचेस्टर सिटी आमने सामने गर्दैछन् ।म्यानचेस्टर सिटीका स्टार खेलाडी बर्नाण्डो सिल्भाले भनेका छन्, ‘लिभरपुलसँग म्यान सिटी हारेमा प्रिमियर लिग उपाधि जित्ने हाम्रो सपना समाप्त हुनेछ । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ ।’
यस अपराजित रहेको लिभरपुल म्यान सिटी भन्दा ७ अंकले अगाडि रहेको छ । यदी लिभरपुलले म्यानसिटीलाई हराउन सकेमा यो दुरी १० अंकको हुनेछ ।
म्यानचेस्टर सिटीका खेलाडीहरु खेल जित्नै पर्ने दबाबमा आफुहरु रहेको र प्रिमियर लिग उपाधिका लागि म्यान सिटी अझै पनि बलियो प्रतिस्पर्धी रहेको बताएका छन् । म्यान सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले लिभरपुल युरोपकै उत्कृष्ट टिम भएको बताएका थिए ।
January 2, 2019 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...