

सन् २०१८ को उत्कृष्ट खेलाडीको अवार्ड क्रिस्टियानो रोनाल्डोलाई
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, २० पुस । गएराति दुबईमा सम्पन्न सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको पुरस्कार युभेन्ट्स तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पाएका छन् ।साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको पुरस्कार पनि जित्न सफल भए ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका प्रशिक्षक डिडीयर डेस्च्याम्पले जितेका छन् । उनले फ्रान्सलाई विश्वकप उपाधि जिताउन सफल भएका थिए । सन् २०१८ को उत्कृष्ट क्लवको अवार्ड भने एट्लेटिको मड्रिड जित्यो ।
January 4, 2019 1:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

