फ्राबिगासले चेल्सीलाई गरे ‘बाइबाइ’
7 years अगाडी
Susma Dhakal
एजेन्सी, २२ पुस । साढे चार वर्ष चेल्सी क्लबमा बिताएका मिडफिल्डर सेस फाब्रिगासले अन्तत चेल्सीका लागि अन्तिम खेल खेलेका छन् । गएराति भएको एफए कपमा चेल्सीले नटिङहम फरेस्टलाई २-० गोलले पराजित गर्यो । तर, सबैभन्दा भावुक वातावरण फ्राविगासका लागि रह्यो । उक्त खेलमा फाब्रिगासले पेनाल्टीमा गोल गर्न भने चुके । चेल्सीको जितमा अल्भारो मोराटाले दुई गोल गरे ।
अर्का स्पेनिस खेलाडी मोराटाले उनलाई अति नै मिस गर्ने बताएका छन् । फाब्रिगासको बिदाइमा समर्थकहरुले उठेर सम्मान दिएका थिए । मैदान छाड्दै गर्दा फाब्रिगास निकै भावुक बने। फाब्रिगास रुँदै मैदानबाट बाहिरिए । उनले चेल्सीमा रहुन्जेल २२ गोल गर्न सफल भए । मिडिया रिपोर्टका अनुसार उनी अब लिग वान क्लब मोनाको जाँदैछन् । प्रशिक्षक हेनरीले उनलाई अनुबन्ध गर्न यस अघि नै प्रयास गरिरहेका थिए ।
January 6, 2019 10:14 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...