कोपा डेल रे कप: भ्यालेनसिया पराजित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २५ पुस । कोपा डेल रे कपको पहिलो लिग खेलमा भ्यालेनसिया स्पोटिंग जिओनले २-१ गोलले पराजित गरेको छ ।खेलको ३४ मिनेटमा जाभियर नोभरजाजले गोल गर्दै उनलाई अग्रता दिलाए ।
तर, खेलको ४५ औ मिनेटमा ड्यानियल परेजोले बराबरी गोल फर्काए ।दोस्रो हाफमा स्पोटिंगले सानदार खेल खेल्यो । उसका लागि ७९ औ मिनेटमा निक ब्ल्याकमेनले गोल गरे । यो गोल नै उसको जितका लागि काफी रह्यो । अर्को खेल भ्यालेनसियाको घरेलु मैदानमा हुनेछ ।
January 9, 2019 10:40 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...