‘रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसैले जित्न सक्दैन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ पुस । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई उनकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी छिन् ।उनले रोनाल्डोलाई झुट्टा र मनाेराेगी भनेकी छिन् ।
उनले भनेकी छिन्,’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’ज्यासमिन युकेकी सेलिब्रिटी हुन् । उनले बिग ब्रोदरमा सहभागी जनाएकी थिइन् ।
रोनाल्डोलाई बलात्कारको आरोप लगाएकी क्याथ्रिन मायोर्गाको समर्थनमा उनले ट्वीट पनि गरेकी छिन् । उनले रोनाल्डो एक झुटो बोल्ने व्यक्ति भएको र मनाेराेगी भएको बताएकी हुन् । उनको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
January 10, 2019 11:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...