बलात्कार गरेको आरोप लागेका रोनाल्डोको डिएनए नमुना मागियो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २७ पुस । सन् २००९ मा अमेरिकी एक पुर्व मोडलले आफुमाथि पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।उक्त आरोप लगाएपछि रोनाल्डोमाथि अमेरिकी प्रहरीले अनुसन्धान थालेको थियो ।
यसै क्रममा उनको डीएनए नमूनाका लागि वारेन्ट जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। रोनाल्डोकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी थिइन् ।उनले रोनाल्डोलाई झुट्टा र मनोरोगी भनेकी थिइन् ।
उनले भनेकी थिइन्’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’बलात्कार आरोपबारे छानबिनका लागि अमेरिकी प्रहरीले सक्रियता देखाएपछि उनको डिएनए नमुना माग गरिएको हो । रोनाल्डाले आफुलाई फसाउन खोजिएको र आफुमाथि लागेका आरोपहरु आधारहिन भएको प्रतिक्रिया दिएका थिए ।
January 11, 2019 10:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...