आज कति छ नेपाली बजारमा सुनचाँदीको मूल्य ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर छ। बिहीबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय ६५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।
January 11, 2019 12:01 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...