इंग्ल्यान्डका प्रशिक्षक नै घाइते भएपछि
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ८ असार । इंग्ल्यान्डका प्रशिक्षक साउथगेट दौडने क्रममा घाइते भएका छन् । विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डका लागि यो राम्रो खबर भने होइन ।
विश्वकपको पहिलो खेलमा जित हात पार्दै महत्वपुर्ण तीन अंक हासिल गरेको थियो । उनको यो घटनाले अभ्यासा कत्तिको प्रभाव पार्छ त्यसबारे उनले प्रतिक्रिया भने दिएका छैनन् ।
बुधबार नियमित अभ्यास रहेको थिएन । यसै क्रममा उनी दौडिन निस्किएका थिए । यसै क्रममा उनी घाइते भएका हन् । इंग्ल्यान्डले अबको खेल पनामासँग खेल्नेछ ।
June 22, 2018 10:17 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...