बार्सिलोना फर्कन नेयमारको हारगुहार !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २८ पुस । बार्सिलोनालाई बाइबाइ भन्दै एकाएक पिएसजी क्लब गएर पश्तायका ब्राजिलका स्टार खेलाडीले बार्सिलोना फर्कन पाँच पटकसम्म प्रक्रिया चलाउन आग्रह गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
पिएसजीमा उनी खुसी नरहेको उनको पिताले पनि स्वीकार गरेका छन् । उनको पिताले जोसेफ बार्तेमोउसँग यसबारे छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनका पिताले भनेका छन्, ‘नेयमार पिएसजीमा निराश छ र बार्सिलोनासँग माफी पनि माग्न तयार छ ।’
उनले भनेका छन्, ‘नेयमारलाई लाग्छ पिएसजीमा स्पोटिंग प्राजेक्टको कमी रहेको छ ।’ सन् २०१७ मा नेयमार २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।
January 12, 2019 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...