

‘विश्वमा एकमात्रै उत्कृष्ट खेलाडी लियोनल मेस्सी’
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, ३० पुस । चेल्सी स्टार इडिन हजार्डले विश्वकै उत्कृष्ट लियोनल मेस्सी भएको बताएका छन् ।उनले यसबारे ठुलै बहस चल्ने गरेको तर, आफुलाई लियोनल मेस्सी नै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘प्राय दुईजनाको नाम लिएर विवाद हुने गर्छ । तर, मेरा लागि मेस्सी उत्कृष्ट खेलाडी हुन् ।’रियल मड्रिड जाने हल्ला चलिरहँदा उनले मेस्सीबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।
चेल्सीमा उत्कृष्ट लयमा रहेका इडिन हजार्ड यस सिजन चेल्सीमा रहने निर्णय गरेका थिए । यस सिजन चेल्सी लिगको चौथो स्थानमा रहेको छ । चेल्सीको ४७ अंक रहेको छ ।
January 14, 2019 3:56 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

