‘केही खेलाडीहरुलाई लाग्छ मैले अन्याय गरिरहेको छु’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ माघ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले केही खेलाडीका लागि आफुले सही निर्णय गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘सबै खेलाडीलाई मैले समान अवसर दिन सकेको छैन । उनीहरुलाई लाग्छ मैले अन्याय गरेको छु । मैले यो सत्यतालाई स्वीकार गर्नैपर्छ ।’ गएराति भएको खेलमा बेन्चमा सर्जियो अगुइरो र केभिन डि ब्रुने बसेका थिए ।
उल्भरह्यामटनविरुद्ध ३-० गोलले जित हात पारे पनि केही खेलाडी खुसी नभएको कुरा बाहिर सार्वजनिक भएको थियो । म्यान सिटीमा यो समस्या आउनुले टोलीको फर्ममा समस्या पर्न सक्ने अनुमान आफुले गरेको उनले बताएका छन् ।
म्यान सिटीमा सबै उत्कृष्ट खेलाडीहरु रहेका छन् । उनीहरुलाई सकेसम्म मौका दिने जिम्मेवारी आफ्नो भएको उनले बताएका छन् । तर, सम्भव भएसम्म आफुले सबैलाई मौका दिने उनले बताए ।
January 15, 2019 12:24 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...