‘बार्सिलोनाले नेयमारका पितासँग कुराकानी गरेको छैन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ माघ । पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन चाहेको खबरहरु लामो समयदेखि मिडियामा आइरहेका छन् ।
तर, एक मिडिया रिपोर्टका अनुसार नेयमारका पिताले बार्सिलोनाका पदाधिकारीहरु भेटेको र बार्सिलोना फर्काउन लबिङ गरेको कुरा बार्सिलोनाले अस्वीकार गरेको छ ।
केही मिडियाहरुले बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तेमोउलाई भेटेको खबर प्रकाशित गरेका थिए । तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै यो खबर सबै हल्लामात्र भएको बताएको छ । सन् २०१७ मा नेयमार २२२ मिलियन विश्वकै महँगा खेलाडीको रुपमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।
January 16, 2019 10:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...