Thursday 28th May 2026

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति छ ?

7 years अगाडी

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १६ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ९६ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४५ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ४७ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

          January 16, 2019 10:36 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...