बिजुलीको तार बेवारिसे अवस्थामा छोड्दा करेन्ट लागेर एक किसानको दु:खत निधन ।
8 years अगाडी
Nepal Drishti
बिजुलीको तार बेवारिसे अवस्थामा छोड्दा करेन्ट लागेर एक किसानको दु:खत निधन ।
रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ५ गुराँसे गोगनपानि निवासी पासाङ तामाङ सुनापति गाउँ पालिका वडा नं. १ गुन्सि ढोडेनिमा डोको बेच्न जने क्रममा भुइमा बेवारिसे अबस्थामा रहेको बिजुलीको तारमा परी कटेन्ट लागेर मृत्यु भएको छ ।

कर्मचारीको लापरबाहीले आज सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको छ । यदि ढलेको बिजुलिको पोललाई बेलैमा ब्यबस्थापन गरेको भए आज दुर्घटना हुने थिएन । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।
फोटो- बिबेक लामा

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...