मोराटा यसै साता एट्लेटिको मड्रिडमा अनुबन्ध हुने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ६ माघ । चेल्सीका स्टार खेलाडी अल्भारो मोराटा स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने लगभग पक्का भएको छ ।आर्सनलविरुद्धको खेलमा उनी टोलीमा समेत रहेका थिएनन् ।
मिडिया रिपोर्टका अनुसार उनी मंगलबार एट्लेटिकोमा अनुबन्धित हुनेछन् । लामो समयदेखि चेल्सीमा खुसी नरहेका र चेल्सीले पनि आफुले खोजेजस्तो खेल मोराटाले दिन नसकेको खबर बाहिर आइरहेको थियो ।
मिडिया रिपोर्टका अनुसार उनी ६० मिलियन युरोमा एट्लेटिको क्लबमा अनुबन्ध हुनेछन् ।गएरातिको खेलमा चेल्सी आर्सनलसँग पराजित भएको चेल्सी पनि नयाँ स्टाइकरको खोजीमा रहेको थियो । उसले गोन्जालो हिगुइन किन्ने लगभग पक्का भइसकेको छ ।
January 20, 2019 11:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...