Thursday 28th May 2026

आज अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति छ ?

7 years अगाडी

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ बढेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ २२ पैसाले बढेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ २० पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७७ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ९४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

          January 20, 2019 1:45 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...