ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ पुगेको छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ६० पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७३ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ९५ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...