Thursday 28th May 2026

घट्यो अमेरिकी डलरको भाउ , अन्य देशको कति पुग्यो ?

7 years अगाडी

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) अमेरिकी डलरको भाउ घटेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ८४ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४४ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ७ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५१ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल :

          January 24, 2019 11:44 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...