जित्नैपर्ने दवावका बीच युएईसँग दोस्रो खेल खेल्दै नेपाल
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १२ माघ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।
पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नै पर्ने दबावमा छ ।
खेल आईसिसीको क्रिकेट एकेडेमीमा हुनेछ । नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।
January 26, 2019 4:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...