नेपालले आज युएईको सामना गर्दै, टी-ट्वान्टी सिरिज जित्ने दाउमा नेपाल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) टोलीसँग अन्तिम तथा तेस्रो टी २० खेल्दै छ ।नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा सुरु हुनेछ ।नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज जित्ने दाउमा रहेको छ ।
नेपाल घरेलु टोलीसँगको तीन खेलको टी ट्वान्टी सिरिज एकएक को अवस्थामा रहेको छ ।आज हुने अन्तिम खेलमा जित निकाल्दै इतिहास रच्ने दाउमा नेपाला रहेको छ । यसअघि नेपालले एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी(ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो ।
February 3, 2019 12:10 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...