यस्तो छ आजको सुनचाँदीको मुल्य
7 years अगाडी
Susma Dhakal
माघ २७– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा आज शुक्रबारको मुल्यमा कुनै परिर्वतन नभइ कारोबार भैरहेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६२ हजार एक सय तथा तेजाबी सुनको मूल्य ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चांदीको मुल्यमा पनि शुक्रबारको मुल्यमा कुनै परीवर्तन नभइ तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भैरहेको छ । ९९.९ प्रतिशत शुद्धता भएको सुनलाई छापावाल र ९९.५ प्रतिशत शुद्धता भएकोलाई तेजाबी सुन भन्ने गरिन्छ ।
February 10, 2019 12:56 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...