कुवेतमा मदिरा बनाउँछन् नेपाली !
8 years अगाडी
Nepal Drishti
कुवेतमा अपराध गर्ने विदेशीको सुचीमा नेपाली समुदाय अन्य मा पर्छ ।
कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन २ हजार ६ सय २१, दोस्रोमा बेडोइन क्षेत्रका १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौथोमा सिरियन एक हजार ६ र पाँचौमा साउदी ८ सय ६, नागरिक अपराध घटनामा संलग्न छन् ।
त्यसपछि क्रमशः बंगलादेशी ५०२ श्रीलंकाली, १९३, फिलिपिनो ३४३, जोर्डनी २३२ पाकिस्तानी २९६, इरानी २३४, लेवनानी २३३ र इराकी १६५ नागरिक अपराधमा लागेको देखिन्छ ।
यसरी ईमान्दार को छवि बोको नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागकेो छ, यिनिहरु रक्सी बनाउने र बेच्ने गर्छन् ।
अपार्टमेन्ट भाडामा लिए बसेका एक नेपालीले दिएको जानकारी अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
June 24, 2018 1:31 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...