‘बार्सिलोना कतै च्याम्पियन्स लिगमा पराजित हुने त होइन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ५ फागुन । बार्सिलोनाले मध्य सिजनमा केभिन प्रिन्स बोयटिङलाई क्लबमा अनुबन्ध गर्यो ।उनलाई आउने बित्तिकै खेल्ने अवसर पनि दियो ।
तर, उनको खेलले प्रभाव जमाउन सकेको छैन । गएराति भएको रियल भालाडोलिडविरुद्ध बार्सिलोनाको खेलको खुबै आलोचना भएको छ । विश्वकै उत्कृष्ट खेलाडीहरु रहेको बार्सिलोनामा अपेक्षा अनुसारको खेल भने खेलाडीले पस्कन सकेका छैनन् ।
कोटिन्हो बेन्चमा सिमित हुनु र मैदानमा उत्रिएका बोयटिङ पनि झुर खेल खेल्नु च्याम्पियन्स लिगका लागि पनि राम्रो तयारी नभएको समिक्षकहरुले बताएका छन् ।
बोयटिङको प्रभावकारी भुमिका अपेक्षा गरिरहँदा च्याम्पियन्स लिगमा बार्सिलोना कतै पराजित हुने त होइन एकखाले डर पसिसकेको बताइएको छ । बार्सिलोनाका खेलाडीहरुले एकपछि अर्को गोल गर्ने मौका गुमाइरहँदा कतै सिजन एकाएक खराब हुने त होइन शंका गर्न थालिएको छ ।
February 17, 2019 11:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...