यस्तो छ आजको सुनचाँदीको मूल्य
7 years अगाडी
Susma Dhakal
काठमाडौं, फागुन ७ । आज मंगलबार सुनको मुल्य उकालो लागेको छ। आज सुनको मूल्य तोलामा दुई सयले बढेर आज छापावाल सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको भाउ पसिन तोलामा पाच रुपैयाले बढको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदीको भाउ ७७५ रुपैयाँ रहेको थियो।
February 19, 2019 1:03 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...