आज बुधबार मलेसियन रिंगिटको मुल्य बढ्यो, अरु प्राय सबै देशको यथावत
काठमाडौँ । हिजो मंगलबारको तुलनामा आज बुधबार मलेसियन रिंगिट बाहेक प्राय देशको मूल्य यथावत रहेको छ भने केही देशको मूल्य सामान्य रुपमा घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ७९ पैसा छ।
त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ८० पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता