विश्वकप फुटबल प्रतियोगिताका अहिलेसम्मकै सबैभन्दा पाको खेलाडी
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १२ असार । विश्वकपमा एकजना यस्ता खेलाडी रहेका छन् जो उमेरले चार दशक काटिसकेका छन् । तर, पनि उनी व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका छन् ।उनी हुन् इजिप्टका ४५ वर्षीय गोलकिपर एसाम अल हदारी । मिडिया रिपोर्टका अनुसार उनी विश्वकप फुटबल प्रतियोगितामा खेल्ने अहिलेसम्मकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् ।
उनले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोलम्बियाका गोलकिपर फेरिड मोड्रेगोनको कीर्तिमान तोडेका छन् । मोडे«गोन त्यतिबेला ४३ वर्ष ३ दिनको उमेरमा जापानविरुद्ध खेलेका थिए ।इजिप्ट यस संस्करणको विश्वकपबाट एक खेल पनि नजिती बाहिरि सकेको छ । अन्तिम खेलमा इजिप्ट साउदी अरेबियासँग २१ गोलले पराजित भएको थियो ।
June 26, 2018 10:30 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...