Monday 2nd December 2024

आजको विदेशी विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस्

6 years अगाडी

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य ओरालो लागेका छ।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९९ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ४ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

          February 26, 2019 10:33 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...