वार्यन म्युनिखले गोलको वर्षात् गरेपछि
7 years अगाडी
Susma Dhakal
काठमाडौ, १९ फागुन । गएराति भएको जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचलाई ५-१ गोलले पराजित गरेको छ । एकपछि अर्को खेलमा उत्कृष्ट खेल खेलेको बार्यन पुनः उपाधि होडमा देखिएको छ ।
वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जाभी मार्टिनेज, थोमस मुलर र सेर्गी क्यानबेरीले एक एक गोल गरे ।मोन्चेनग्लाडवाचका लार्स स्टनडलले एक गोल गरे ।
लिगको दोस्रो स्थानको वायर्नको २४ खेलबाट ५४ अंक जोडेको छ । डर्टमण्डको पनि ५४ अंक छ । गोल भिन्नताका आधारमा बोरुसिया शिर्ष स्थानमा रहेको छ ।मोन्चेनग्लाडवाच ४३ अंक जोडर चौंथो स्थानमा छ ।
March 3, 2019 12:49 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...