आज झन् घट्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ७६ पैसा रहेको छ। यसअघि डलरको भाउ ११३ रुपैयाँ रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५८ पैसा छ।
त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ २६ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७ पैसा छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३६८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३७० रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९९ रुपैयाँ ९ पैसा रहेको छ।
March 7, 2019 10:34 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता