अर्को सिजन म्यानचेस्टर युनाइटेडमा ओले गनर रहलान् त ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २३ फागुन । म्यानचेस्टर युनाइटेडले एकपछि अर्को खेलमा देखाएको उत्कृष्ट प्रदर्शनले प्रशिक्षक ओले गनर सोल्सायरको जागिर पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनलाई क्लबले अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।तर, पिएसजीलाई पराजित गरेपछि उनले स्थायी नियुक्ती पाउने समिक्षकहरुले बताएका छन् ।उनीहरुका अनुसार ओले गनरले आफुलाई आधी सिजनमा प्रमाणित गरिसकेका छन् ।
उनले प्रत्येक खेलमा अपनाएको रणनीतिले पनि उनी सफल प्रशिक्षकको सुचीमा आउन धेरै समय नलाग्ने समिक्षकहरु बताउँछन् ।
उनी आएपछि यस सिजन म्यानुले प्रिमियर लिगमा पनि उत्कृष्ट खेल खेल्दै आइरहेको छ ।च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध म्यानुको रणनीति सफल भएपछि अब कलबले उनलाई जिम्मेवारी दिनुपर्ने समिक्षकहरु बताउँछन् ।
March 7, 2019 10:59 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...