मैदानमा नै पुगेर च्याम्पियन्स लिग हेरिन् मिस नेपाल शृंखला खतिवडाले , खिचाइन् पोग्वा र फर्गुसनसँग
च्याम्पियन्स लिगअन्तर्गत पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल मिस नेपाल शृंखला खतिवडाले हेरेकी छिन् । उनले पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल मैदानमै पुगेर हेरेकी हुन् ।
शृंखला खतिवडालाई नेपालका लागि फ्रान्सेली दूतावासले उक्त खेल हेर्नको लागि प्रस्ताव गरेको थियो । नेपाल र फ्रान्सको सद्भावना दूत रहेकी शृंखला खतिवडा पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल हेर्न खेल मैदानमै पुगेकी हुन् ।
शृंखलाले उक्त खेल हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र युनाइटेडका पूर्वप्रशिक्षक लिजेन्ड सर एलेक्स फर्गुसनसँग फोटो खिचेकी थिइन् ।
यस्तै उनले फ्रेन्च राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडियर डिस्च्याम्प्स, फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजी र स्टार खेलाडी प्याट्रिक इभ्रासँग फोटो खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छन् ।पिएसजीको घरेलु मैदानमा भएको उक्त खेल युनाइटेडले ३–१ ले जितेको थियो ।
March 7, 2019 6:09 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)