विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३८ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।
कुवेती दिनार एकको खदिददर ३६५ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर २९६ रुपैयाँ ६३ पैसा रहेको छ।
March 13, 2019 10:12 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...