फर्मुला वन महासंघका प्रमुख चार्ली ह्वाइटिङको निधन
7 years अगाडी
Susma Dhakal
फर्मुला वन महासंघ (एफआईए) का प्रमुख चार्ली ह्वाइटिङको ६६ वर्षको उमेरमा निधन भएको छ । खेलकुद क्षेत्रमा यो दशककै प्रभावित ब्यक्तित्व मानिने चार्लीको निधन अष्ट्रेलियाको मेलबर्नमा भएको हो ।
यही साता अष्ट्रेलियन ग्रापीको उद्घाटन गर्ने तयारीमा रहेका उनको फोक्सोको समस्याका कारण पछिल्लो पटक पूर्ण रुपमा स्वस्थ थिएनन् । एफआईएका अध्यक्ष जीन टोटले चार्ली फर्मुला वनका लागि एउटा आदर्श ब्यक्ति रहेको बताएका छन् ।
सन् १९९८ मा टेक्निकल डाइरेक्टरका रुपमा एफआइएमा प्रवेश गरेका उनी त्यसपछि चिफ मेकानिक, चिफ इञ्जिनियर हुँदै महासंघको प्रमुख बनेका थिए । चार्लीको निधनपछि उनको स्थानमा कसले जिम्मेवारी सम्हाल्ने भन्ने बारे निर्णय गर्न बाँकी रहेको छ ।
March 14, 2019 1:30 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...