हेर्नुहोस् आजको विदेशी विनिमय दर
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरको भाउ घटेको छ। आज एक डलरको खरिददर १ सय १० रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २७ पैसा रहेको छ। हिजो बिहिबार डलरको भाउ १ सय १० रुपैयाँ ९६ पैसा रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २० पैसा छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६७ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...