‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी बनिन् पोर्नस्टार (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
केहि समय अघि फिल्म बाहुबलीबाट निकै चर्चा बटुलेकी शिवगामी देवीको पछिल्लो समय निकै चर्चा भइरहन्छ ।फिल्म ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन फेरी अर्को फिल्ममा देखिदैछिन् । उक्त फिल्ममा उनी पोर्नस्टार बनेकी छन् । उनी रियलमा पोर्नस्टार होइनकी फिल्ममा बनेकी छन् ।
उनी तामिल फिल्म ‘सुपर डिलक्स’ मा उक्त भूमिकामा देखिएकी छिन् । उनको फिल्म ‘सुपर डिलक्स’ को ट्रेलर बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् ।हेर्नुहोस् फिल्मको ट्रेलर
March 16, 2019 10:17 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...