

फिफा विश्वकप कतार : थपियो १६ देशको संख्या, कुवेत र ओमानमध्ये एक सह-आयोजक

एजेन्सी – फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले २०२२ को कतारमा आयोजित फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याएको छ । यसअघि फिफा विश्वकपमा ३२ टोलीको सहभागीता थियो ।
अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने निर्णय गर्दै कुवेत र ओमानमध्ये एक देशलाई कतारसँगै सह-आयोजकको रुपमा राख्ने भएको छ ।
हभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि लम्बिएर सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि नोभेम्बर २१ देखि डिसेम्बर १८ तोकिएको छ । अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ ।
सोही बैठकले २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमको संख्या २४ पुर्याएको छ । २०२९को विश्वकपलाई युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी भने दिँदै आएको छ ।
March 16, 2019 10:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

